बिष्णु कुमार आले, अर्घाखाँची । गोरूसिङगे-सन्धिखर्क सडक खण्डको शितगंगा २ सितापुर राजुबास झोलङगेपुल नजिकै कार दुर्घटना हुँदा एकै घर परिवारका ५ जना घाईते भएका छन् । तनहु जिल्ला बाट सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको जिप सडकबाट झन्डै ८० मिटर तल सितखोलामा खसी दुर्घटना भएको छ । दुर्घटनामा परि घाईते हुनेमा…