काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल नामिबियासँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा बुधवार भएको खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले पराजित भयो ।नामिबियाले दिएको दुई सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा एक सय ८९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान…