पाल्पा। बिहेको भोज खाएर दुई सय जनाभन्दा बढी मानिस बिरामी भएका स्थानमा दुषित पानीको प्रयोग भएको पाइएको छ । बिहेको भोजमा प्रयोग भएको पानीमा कोलिफर्मको जीवाणु भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । बिहेको भोजमा प्रयोग भएको दुई वटा ड्रमको पानी दुषित भएको भेटियो स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा। राजेन्द्र गिरीले भन्नुभयो । दुई वटा…