२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

राष्ट्रिय क्रिकेटः लुम्बिनीद्वारा प्रदेश–१ पराजित

काठमाडौँ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गरेको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गरेको हो । प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा देव खनालले सर्वाधिक १९ रनको योगदान दिए…