बुटवल । आगामी मंसिर ४ को निर्वाचनका लागि रुपन्देही- २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रुपसिंह थापालाई हाम्रो नेपाली पार्टीले समर्थन गर्ने भएको छ । उक्त पार्टीको लौरो चिन्ह लिएर उम्मेद्वार बनेका कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेज भएपछि थापालाई सहयोग गर्ने सहमति भएको लुम्बिनी प्रदेश संयोजक इसा खड्काले बताइन् । उम्मेदवार थापाले शुक्रबार…