२८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026

एपीएफ क्लब प्रधानमन्त्री कपको फाइनलमा

काठमाण्डौ । सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा आज बिहीवार भएको खेलमा मधेस प्रदेशलाई सात विकेटले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । मधेसले दिएको एक सय २३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । एपीएफका लोकेश बमले ३५, प्रदीप ऐरीले ३३…