२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

तिनाउ दानव कोरिडोरमा सुरक्षित बस्तिसँगै नमूना बिकास : पौडेल

बुटवल । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षि योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताएका छन् । रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट बिस्थापित तथा प्रभावित हुने जनतालाई आवश्यकता अनुसार सुरक्षित र व्यवस्थित बसोबासका लागि आफू गम्भिर रहेको उनले बताए । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले…