२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुमा माधव घिमिरेको नेतृत्व

मायादेवी अनलाइन, बाणगंगा ।मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको अध्यक्षमा माधव घिमिरे सर्वसम्मत चयन भएका छन् । लोकतान्त्रिक विचारधाराको प्रतिनिधित्व गर्ने शान्ति समाजमा घिमिरे नेतृत्वमा आएका हुन् । समाजको चौथो जिल्ला साधारणसभाबमट उनको नेतृत्वमा ११ सदस्यिय कार्यसमिति चयन गरिएको छ । जसको उप–सभापतिमा पशुपतिमणि त्रिपाठी, सचिवमा बुद्धि सागर बेल्वासे, कोषाध्यक्षमा– सीता मल्ल, सह–सचिवमा विष्णु पन्त…