मायादेवी अनलाइन, तौलिहवा । आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको चुनावी सरगर्मी कपिलवस्तुमा बढेको छ । सत्तारुढ चार दलीय गठबन्धन र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा मानिएको यो निर्वाचनमा कपिलवस्तु-१ लाई विशेष चासो पूर्वक हेरिएको छ । सत्ता–साझेदार र प्रमुख प्रतिपक्षी बीचको रोचक भिडन्तलाई जिल्लाका अधिकांशले निकै चाँसो…