३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

कपिलवस्तुका कांग्रेस नेता मेवालाल यादव जसपा प्रवेश, दिए उम्मेदवारी

मायादेवी अनलाइन, बाणगंगा ।नेपाली कांग्रेसका नेता मेवालाल यादव पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । आइतबार यादवले कांग्रेस परित्याग गरी जसपामा गएको घोषणा गरेका हुन् । जसपा प्रवेश लगत्तै उनले प्रतिनिधिसभा १ को प्रदेश सभा ख मा टिकट पाएका छन् । जसपाका नेता सहसराम यादवले यो क्षेत्रबाट टिकट पाए पछि उनले…