काठमाण्डौ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देशभरमा गरी झन्डै ६ हजारको उम्मेदवारी परेको छ । विभिन्न जिल्लाबाट आएका पछिल्लो विवरणअनुसार प्रतिनिधिसभामा २ हजार ५ सय २ र प्रदेशसभामा ३ हजार ४ सय ३६ जना गरी ५ हजार ९ सय ३८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभातर्फ…