२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

यी हुन् कपिलवस्तुका प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनका उम्मेदवार

मायादेवी अनलाइन, बाणगंगा ।सत्ता गठबन्धनले कपिलवस्तुका तीन वटै प्रतिनिधिसभा तर्फका उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा सहितको गठबन्धन बीच जिल्लाका तीन प्रतिनिधिसभा मध्ये दुई कांग्रेस र एक माओवादीले पाउने भागवण्डा छ । सोही निर्णय अनुसार प्रतिनिधिसभा-१ मा माओवादीले पाएको छ । यहाँ हालका प्रतिनिधिसभा सदस्य चक्रपाणी…