भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले “रात्रिकालीन होटल तथा मनोरन्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धि मापदण्ड, २०७९” तयार गरेको छ । यस संगै भैरहवा, बुटवल तथा यस आसपासका क्षेत्रमा रात्रीकालीन ब्यवसायिको बाटो खुलेको छ । ब्यवसायीहरुको लामो समयको माग पछि रुपन्देहीमा रात्रिकालीन ब्यवसाय सञ्चालन गर्ने वातावरण तयार भएको हो । द्वन्द्वकाल सुरक्षाको कारण देखाउदै बन्द गरिएका रात्रिकालीन…