२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

निर्वाचन अघि कर्मचारी सरुवा बढुवा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं ।सरकारले सोमबारदेखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौं २ गते दिएको निर्देशन अनुसार सरकारले सोमबारबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न गत भदौं २ गतेनै आयोगले…