२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

‘पुष्पा-२’का लागि अल्लु अर्जुनले लिए १२५ करोड पारिश्रमिक

एजेन्सी । तेलुगू फिल्म ‘पुष्पा’ ब्लकबस्टर बनेपछि अल्लु अर्जुन पूरै भारतमा चर्चित बने । उनको स्टारडमदेखि पारिश्रमिकसम्म वृद्धि भयो । सुकुमार निर्देशित ‘पुष्पा’को अब दोस्रो सिक्वेल बनिरहेको छ । ‘पुष्पा द रुल’ शीर्षक राखिएको फिल्ममा अल्लु अर्जुनले उच्च पारिश्रमिक लिएका छन् । कुल ४५० करोड भारुको फिल्ममा उनले १२५ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका…