३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

श्रीमान्–श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्छ : सांसद लामा

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आउँदो चुनावमा श्रीमान्–श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद लामाले श्रीमान् र श्रीमती दुवै जना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘श्रीमानले…