२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सद्भावको पर्व बन्दै मोहर्रम, कपिलवस्तुका अधिकांश स्थानीय तहमा विदा

मायादेवी अनलाइन, तौलिहवा ।मुस्लिम समुदायले मंगलबार मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम समुदायको महान पर्व रहेको मोहर्रम पछिल्ला केही बर्ष यता भने हिन्दु समुदायले पनि मनाउन थालेपछि यो सद्भावको पर्व बन्दै गएको छ । तराईमूलका हिन्दु, थारु समुदायमा समेत यो पर्व मनाउन थाले पनि यसको रौनक अहिले जिल्लाको दक्षिणी भेगमा बढ्न थालेको छ । हिन्दुहरुले समेत…