दीपक अनुरागी, बाणगंगा ।नेपालमा बहुदल पश्चात भएका कुनै पनि आम निर्वाचन नछाडेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय आसन्न निर्वाचनमा उठ्छन् कि उठ्दैनन् धेरैलाई चासो छ । सरकारले आसन्न मंसीर ४ गते संघ र प्रदेशसभा सदस्य पदको निर्वाचनको मिति घोषणा गरेसंगै देश चुनावी मैदानमा होमिएको छ । २०४७ सालको संविधानअनुसार २०४८ सालमा पहिलो संसदीय निर्वाचन भयो…