२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

रोल्पामा दाउरा काट्न गएकी महिलाको शव भेटियो

रोल्पा ।रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक अर्धवैशे महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ६ कि ४४ वर्षकी पानसरी घर्तीमगरको शव भेटिएको हो । शुक्रबार विहान वनमा दाउरा…