२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

पाँच दिने भ्रमणका लागि माओवादी अध्यक्ष प्रचण्ड जापान प्रस्थान

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गर्नुभएको छ । पाँच दिने भ्रमणका लागि प्रचण्ड गएराति नेपाल एअरलाइन्सको विमानबाट जापान जानुभएको हो । प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहनुभएको छ । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा…