२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

आजको मौसमः केही ठाउँमा राति चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित गण्डकी पूर्वका केही ठाउँमा राति मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी परेको छ । ठूलो पानी परेका कारण काठमाण्डौका वाग्मती, विष्णुमति लगायत काठमाण्डौबाहिरका अरु नदी खोलानालामा बाढी आएको छ । तर कुनै पनि नदी खोलामा अहिलेसम्म पानीको सतह खतराको तहभन्दा माथि नपुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । राति ठूलो पानी परे…