२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । काठमाडौं, चितवन, नवलपरासी पूर्व, बारा, बाँके र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित सडकमा ना।५ ख २८१९ नम्बरको आईचर गाडीले बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार काँडाघारी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका(५ घर भएकी ३४ वर्षीया संझना राईको…