दिपक खड्का, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकामा रु. ८ करोड ३२ लाख बराबरको बजेट शिक्षा क्षेत्रका लागि छुट्याइएको छ । आगामी आव ०८०/०८१ को लागि नगरको समग्र बजेटको ६ दशमलव ५ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याइएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित भएका नगर प्रमुख अजय थापाले आफ्नो पहिलो निर्णय नै सार्वजनिक शिक्षालाई निःशुल्क गराउने गरी हस्ताक्षर…