२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

बाणगंगा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका घोषित

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका (दिगोपना), पोषणमैत्री स्वास्थ्य संस्था (दिगोपना) तथा अस्वस्थकर (जङ्क फुड) मुक्त विद्यालय क्षेत्र घोषणा गरिएको छ। बाणगंगा नगरपालिकाको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो। उक्त अवसरमा कपिलवस्तु जिल्लालाई पूर्णखोप तथा दिगोपन…