मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा चुनौतिको सामना गरेरै नगरको दीर्घकालिन विकासमा लाग्नुभएको छ । समृद्ध नगर बनाउने अभियानमा लाग्नुभएका नगर प्रमुख थापा कामको दौरानमा आउने चुनौतिलाई मोलेरै अगाडी बढ्नुभएको हो । माध्यमिक तहसम्मको शिक्षा निशुल्क बनाउने अन्तिम गृहकार्यमा लाग्नु भएका थापाले जोखिम मोलेरै आजसम्म नीजि स्रोतबाट पढाउँदै आएका शिक्षकलाई हटाउनुभयो…