१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

बुद्धभूमिका मेयर श्रेष्ठले थाले छाडा चौपाया व्यवस्थापनको पहल

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले छाडा चौपाया नियन्त्रणको पहल थालेका छन् । छाडा चौपाया नियन्त्रणका लागि आफ्नो पहिलो कार्यकालदेखि नै नियन्त्रणको पहल थालेका मेयर श्रेष्ठले कानुनी अड्चन फुकाउने गरी पहल थालेका हुन् । शनिबार नगरको बुड्ढीस्थित सभाहलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, जिल्लास्थित सांसद, सबै पालिकाका प्रमुखलाई…