१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

कपिलवस्तुमा क्वारेन्टाइन चेकजाँचमा कडाई हुँदा सीमाका व्यापारीको निदहराम

मायादेवी अनलाइन, कृष्णनगर ।भारतीय बजारबाट नेपाल भित्रने फलफूल तथा तरकारीजन्य कृषि उपजमाथि चेकजाँचमा कडाई गर्न थालिएपछि व्यापारीको निदहराम हुन थालेको छ । कपिलवस्तुको कृष्णनगर र सुठौली नाकामा भारतीय बजार हुँदै नेपाल भित्रने फलफूल तथा तरकारीजन्य कृषि उपजमाथि चेकजाँचलाई कडाई गर्न थालिएको छ । कृषिउपजमाथि सीमामा कडाई हुन थालेपछि बर्षौदेखि उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलभाड गर्दै आएका…