कपिलवस्तु । कपिलवस्तुकाे बाणगंगा १० पटनामा राजनीतिक तथा सामाजिक समावेशीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विशेषगरी महिला, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको अधिकार, सहभागिता र नेतृत्व विकासमा जाेड दिइएकाे थियाे । कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष प्रसाद पाेख्रेलले “सम सम परियोजना” ले समुदायस्तरमा महिला अधिकार, सामाजिक न्याय तथा समावेशी…