६ असार २०८३, शनिबार | Sat Jun 20 2026

सामुदायिक वनमा पारदर्शी र सुशासनको खाँचो

मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तु बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक बनहरुमा सुशासन र पारदर्शीता खाँचो भएको बताउनुभयो । उहाँले बनहरुमा आम्दानीको श्रोतहरु बढ्दै जाँदा संस्थालाई सुदृढ र बलियो बनाउन सुशासन र पारदर्शीतामा जोड दिनुपर्ने औल्याउनुभयो । बाणगंगाको चारनम्बरमा आयोजित सामुदायिक बनका पदाधिकारीहरुसंगको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको थियो । नगर प्रमुख अर्यालले…