२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

औपचारिक रोजगार कार्यक्रमले आत्मनिर्भर बनायोः सहभागी

दीपा महत, जितपुर । आफुहरु रोजगारीमा जोडिएसंगै समाजले हेर्ने दृष्टीकोणमा परिवर्तन आएको अपाङगता भएका ब्यक्तीहरुले बताएका छन् । स्वरोजगार बनेसंगै अहिले सामाजिक प्रतिष्ठासंगै मानसम्मान पाएको उनिहरुले बताए । शनिबार फाउण्ड परियोजना बुटवल कलस्टरले मायादेवी रिसोर्ट बैरियामा आयोजना गरेको अपाङगता भएका ब्यक्तीसंग अन्तरकृया तथा उत्प्रेरणा बृद्धि कार्यक्रममा बोल्ने सहभागीले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै…