दीपा महत, वाणगंगा ।नेपाली कांग्रेस कपिलवस्तुमा शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ । शनिबार विहान ९ बजेदेखि साँझ ३ बजेसम्म निर्वाचन कार्यतालिका तोकेको कांग्रेसले शुक्रबार उम्मेदवारी दर्ताको काम सम्पन्न गरेको छ । ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा एक क्षेत्र बाहेक अन्य ५ क्षेत्रमा चुनावी प्यानल खडा भएको छ । प्रतिनिधिसभा…