कपिलवस्तु । मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्तर्गत कपिलवस्तुका निर्वाचन क्षेत्रहरुबाट महाधिवशेन प्रतिनिधिहरुको टुंगो लाग्ने प्रक्रिया जारी रहेको छ । जसअन्तर्गत कपिलवस्तु क्षेत्र नं.१ बाट महाधिवेशन प्रतिनिधिको सर्वसम्मत रुपमा टुंगो लागेको छ । जसअन्तर्गत क्षेत्र नं. १ को प्रतिनिधिमा झबिलाल पोख्रेल, डम्मर शर्मा, बिष्णु पन्थी, बिश्व…