मायादेवी अनलाइन, चारनम्बर । सडक दुर्घटनामा परी उपचाररत कपिलवस्तुको बाणगंगाकी कक्षा १२ मा पढ्ने विद्यार्थीको निधन भएको छ । टाउकोमा गहिरो चोट लागि बुटवलमा उपचार भइरहेको अवस्थामा वडा नम्बर ८ बोडगाउँकी अस्मिता गिरीको निधन भएको हो । उनी बाणगंगा मावि लौगाईमा कक्षा १२ मा पढ्थीन् । आज भन्दा ४ दिन अगाडी बोडगाउँमा सडकमा हिँडिरहेको अवस्थामा…