मायादेवी अनलाइन, चार नम्बर ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृङ्गीघाट सामुदायिक वनले सामुदायिक बनमाथि राज्यबाट भएको अपमान र अत्याचारबारे आफ्ना उपभोक्तालाई जानकारी गराएको छ । नगरको वनले वडा नम्बर ८ मधुवनस्थित भवनमा भएको आर्थिक बर्ष २०७७ । ७८ को नीति तथा कार्यक्रम छलफलको क्रममा काठ दाउरा निकासीमा राज्यले लगाएको रोकबारे जानकारी गराइएको वनले जनाएको छ ।…