१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

११ बुँदे घोषणा पत्र जारी गर्दै सकियो महासंघको साधारण सभा, अब नयाँ नेतृत्वको सरगर्मी सुरु

मायादेवी अनलाइन, वाणगंगा ।११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १० औं बार्षिक साधारण सभा मंगलबार सकिएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा मंगलबार सम्पन्न साधारण सभाबाट शाखाका विभिन्न सदस्यबाट प्राप्त सुझावको आधारमा शाखाले ११ बुँदे घोषणापत्र जारी गर्दै साधारण सभा सकिएको हो । राज्यको चौथो अंगको रुपमा हेरिने पत्रकारिता क्षेत्रमा आवद्ध पत्रकारहरु…