१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

रैथाने बाली उन्नत खेती प्रविधि सम्बन्धी तीन दिने तालिम सम्पन्न

मायादेवी अनलाइन, जितपुर ।रैथाने बाली उन्नत खेती प्रविधि सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना वाणगंगा नगरपालिकाको सहयोगमा वाणगंगा २ गब्ड्डीयामा तीन दिने तालिम संचालन गरिएको थियो । संघीय सरकारद्धारा ससर्त अनुदानमा आएको बजेट अन्तरगत उक्त तालिम संचालन गरिएको हो । रैथाने बालीको जगेर्ना गर्दै ब्यवसायीक तरकारी खेती प्रर्बद्धन…