मायादेवी अनलाइन, चारनम्बर । गत बर्ष झै यो बर्ष पनि सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले (एसईई) परीक्षा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन सुरु गरेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ सिद्धिपुर चारनम्बर मुख्य स्टुडियो रहेको रेडियो मायादेवीले माध्यमिक शिक्षा परीक्षा (एसईई) विशेष तयारी कक्षा सुरु गरेको हो । चैत्र ६ गते नै…