मायादेवी अनलाइन वाणगंगा । कपिलवस्तुको वाणगंगा १ बाल मा.वि. स्थित बैरिया हाटबजार हाताभित्रमा निर्माण हुने कृषि उपज तथा संकलन केन्द्रको सोमबार शिलन्यास भएको छ । प्रदेश साँसद विष्णु पन्थीले एक समारोहबीच संकलन केन्द्रको शिलन्यास गर्नुभएको हो । शिलन्यास पछि संचारकर्मीसंग संक्षिप्त प्रतिकृया दिदै साँसद पन्थीले संघ र प्रदेश सरकारबाट आफ्नो अगुवाईमा थुप्रै विकासका योजनाहरु निर्वाचन…