१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

कतारबाट आई लुकेपछि प्रहरीको सर्वाधिक खोजीमा रहेका बाणगंगाका एक युवक सम्पर्कमा

मायादेवी अनलाइन, चारनम्बर । विदेशबाट आफ्नो घर कपिलवस्तु आएर लुकेको भनिएका बाणगंगाका एक युवकलाई भेटिएको छ । गत चैत्र ४ गते कतार एयरबाट आएका भनिएका बाणगंगा नगरपालिका वडा नम्बर ९ घर भएका माधव पौडेल प्रहरीको सम्पर्कमा नआए पछि खोजी जारी रहेकोमा विहीबार फेला पारिएको हो । बाणगंगा नगरपालिका र इलाका प्रहरी कार्यालय पिपराको सक्रियतामा उनलाई…