२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कोरोनाबाट मृत्यु भएका सप्तरीका वृद्धको परिवार सबैमा संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारका सबै सदस्यमा संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले मृतकका परिवारका पाँचै जना सदस्यको नतिजा पोजेटिभ आएको बताए। पोजेटिभ देखिनेमा मृतककी श्रीमती, छोरा बुहारी र दुई नाति नातिनी छन्। उनीहरू ११ वर्ष देखि ६७ वर्ष उमेरका रहेको यादवले जनाए। अहिले संक्रमित सबैलाई घरमै…