पोखरा । गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीको कुल संक्रमित संख्या १२५६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहूँ र नवलपुरमा गरि २५ नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका २५ नयाँ संक्रमितमध्ये तनहूँमा ७ र नवलपुरमा १८ जना छन् । शुक्रबार थपिएका संक्रमितमध्ये तनहूँको म्याग्देमा र भानु…