१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

कोरोनाबाट थप तीनको मृत्यु, ज्यान गुमाउनेको संख्या ३८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार काठमाडौंमा थप तीन जनाको मृत्यु भएको हो। योसँगै मृतकको संख्या ३८ पुगेको छ।गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता गौतमका…