१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

विदेशमा कोरोना सङ्क्रमित ७० प्रतिशत नेपाली निको, खाडीमा जोखिम कायमै

काठमाण्डाै । विदेशमा कोरोना सङ्क्रमित नेपाली मध्ये ७० प्रतिशत निको भएको गैरआवसीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । एनआरएनको स्वास्थ्य समितिका अनुसार, जुन २७ सम्ममा खाडी र मलेसियासहित विभिन्न देशमा रहेका २६ हजार २२७ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये १८ हजार ७८८ जना अर्थात ७० प्रतिशत नेपाली निको भएका छन्…