१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

थप एक जनामा कोराना पुष्टि, नेपालमा संक्रमितको संख्या २१८ पुग्यो

काठमाडौं । आज थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो दिएको जानकारी अनुसार अब कोरोना संक्रमितको संख्या दुई सय १८ पुगेको छ । नयाँ थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था…