१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कोरोना संक्रमणमा ब्राजिल विश्वकै चौथो स्थानमा, उछिन्यो इटाली र स्पेनलाई

एजेन्सी । शनिबारसम्मको तथ्यांक अनुसार ब्राजिलको कोरोना भाइरस संक्रमित संख्या इटाली र स्पेनमा भन्दा धेरै भएको छ। कुनै समय इटाली र स्पेन महामारीको केन्द्रबिन्दु बनेका थिए।संक्रमित संख्या बढि भएको मुलुकमा ब्राजिल चौथो स्थानमा आएको छ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले निकालेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै १४ हजार ९ सय १९ जना नयाँ संक्रमित थपिएका छन्। यो…