काठमाण्डौ । भारतको दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट'ओमिक्राेन'को सङ्क्रमण देखिएको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार तान्जेनियाबाट दिल्ली फर्किएका ३७ वर्षीय व्यक्तिमा कोरोनाको नयाँ सङ्क्रमण देखिएको हो । ती व्यक्तिको एलएनजेपी अस्पतालमा भइरहेको बताइएको छ । भारतमा यो ओमिक्रोन भेरियन्टका पाँचौँ केस हो । यसअघि बेङ्गलोर (कर्नाटक) मा दुई, मुम्बईमा एक र गुजरातमा ओमिक्रोन…