काठमाण्डौ ।पछिल्लो २४ घण्टामै थप तीन लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख मात्रा खोप लगाउने अभियान चलाइरहेको छ । त्यही अभियान अन्तर्गत आज तीन लाख ३७ हजार एक सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । हिजो बुधवार पनि दुई लाख ८७ हजार जनाले खोप लगाएका थिए ।…