२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ । गएको २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टामा एक हजार पाँच सय ११ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी…