२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

१७ हजार ३ सय ८ जनाको नमुना परीक्षण गर्दा झन्डै ३ हजार जनामा कोरोना पुष्टि

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार नौ सय ८२ जना र तीन हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ९५ जना गरी दुई हजार नौ सय ७७ जनामा कोरोना…