गोरखा ।गण्डकी प्रदेशमा पनि कोरोनाको डेल्टा भेरियन्ट देखा परेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका ३३,४० र ७० वर्षिया तीन जना महिला र स्याङ्जाका कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुइजना पुरुषमा उक्त भेरियन्ट देखिएको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला र…