काठमाडौं ।विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या साढे १८ करोड नाघेको छ । एकै दिन विश्वमा चार लाख १७ हजार नौ सय २४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १८ करोड ५३ लाख ४६ हजार आठ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र विश्वमा सबैभन्दा धेरै सङ्क्रमित ब्राजिलमा थपिएका छन् । ब्राजिलपछि नेपालसँग…